Surabi Infosys

Surabi Infosys

डेंगु नियन्त्रणमा सहयोग पूर्याउन बिपन्न परिवारलाई किटनाशक झुल वितरण गर्दै बुधबारे जेसीज

पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। डेंगुले दैनिक दर्जनौँ मानिसको ज्यान समेत लिदैँ आएको छ । डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएको भन्दै बुधबारे जेसीजले डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिव तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण…