Surabi Infosys

Surabi Infosys

बुधबारे जेसीजको पूर्व अध्यक्ष क्लबको गठन, अध्यक्षमा भण्डारी

बुधबारे जेसीजको पहिलो पूर्व अध्यक्ष क्लब गठन भएको छ । पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेलको सभापतित्वमा भएको एक कार्यक्रममा बिच क्लब गठन भएको हो । अधिबेसनले वर्ष २०१८का अध्यक्ष प्रेम प्रकाश भण्डारीको अध्यक्षतामा बुधबारे जेसीजका पूर्व अध्यक्ष सबै सदस्य रहने…

स्थानीय युवाहरुको व्यवसाय प्रवद्र्धनमा जुट्यो बुधबारे जेसीज

स्थानीय युवा तथा जेसीज सदस्यहरुले संचालन गरेको उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ बुधबारे जेसीजका सदस्य तथा पदाधिकारीहरुले एभरेष्ट साबुन उद्योगको अवलोकन भ्रमण सम्पन्न गरेका छन् । वि.स. २०७५ साल देखि बुद्धशान्ति १ मा स्थानीय युवाहरुको लगानीमा संचालनमा रहेको…

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा अघि बढ्दै बुधबारे जेसीज

बुधबारे जेसीजले आफ्ना सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि एकै दिन दुईवटा तालिम संचालन गरेको छ । बुधबारे जेसिजमा आवद्ध नयाँ सदस्यहरुलाई जेसीज अभियानबारे बुझाउन Pre-Induction तालिम साथै पदाधिकारी तथा सदस्यहरुको भाषण कलाको विकासका लागि Effective Public Speaking तालिम संचालन…

बेसाहराको सहारा बन्दै बुधबारे जेसीज

बुधबारे जेसीजले मेचीनगर ९ मागुरमाडी स्थित स्वबोध साधना केन्द्र बाल आस्रममा आश्रित बालबालिकाहरुका लागि न्यानो कपडा, खेलकुद सामाग्री, साद्यान्न सामग्री तथा बालबालिकाको व्यक्तिगत सरसफाईका लागि कपाल काट्ने कार्यक्रम सम्पन्न गरेको छ । बुधबारे जेसीजका अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव)…

आर्थिक पारदर्शिता तथा मितव्ययिताका लागि बुधबारे जेसीजले आर्थिक नियामावली निर्माण गर्ने

बुधबारे जेसीज वर्ष २०२४ का पदाधिकारीको पहिलो बोर्ड बैठक वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भयो । बैठकले बुधबारे जेसीजले वर्ष २०२४ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न निणयहरु समेत गरेको छ । वर्ष २०२४ मा…

बुधबारे जेजीजको एघारौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न

वर्ष २०२३ का अध्यक्ष जेसी अर्जुन ढकालले नव निर्वाचित अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव) लाई जेसीज चेन लगाएर हस्तान्तरण गरेका हुन ।

महिलाहरुको नेतृत्व क्षमता विकासका लागि हामी नेतृत्व गर्छौ तालिम सम्पन्न

बुधबारे जेसिजले स्थानीय संघ संस्थामा आवद्ध महिलाहरुको नेतृत्व विकासका लागि एक दिवसिय हामी नेतृत्व गर्छौ (We Lead)  तालिम सम्पन्न गरेको छ । यहि असार ६ गते सम्पन्न सो तालिममा बुद्धशान्तिका एक दर्जन बढी महिला संघ संस्था तथा समूहका तर्फबाट १००…

बुधबारे जेसीजको सचिवालय उद्घाटनसँगै स्वास्थ शिविर

बुधबार बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानी खतिवडाले संयुक्त रुपमा शिलालेख अनावरण गरी सचिवालयको उद्घाटन गरेका हुन् ।

बुधबारे जेसीजले दियो सदस्यलाई व्यापार प्रर्वद्धन तालिम

बुधबारे जेसीजले आप्mना सदस्य लक्षित तालिमको आयोजना गरेको छ । बुधबारे जेसीजको आयोजनामा व्यापार प्रर्वद्धन तालिम सम्पन्न गरिएको हो । नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष मन्जरी घिमिरे र क्षमता विकास तालिमकर्ता सुवास घिमिरेको सहजिकरणमा तालिम सम्पन्न गरिएको थियो । बुधबारे…