बुधबारे जेसीजको पूर्व अध्यक्ष क्लबको गठन, अध्यक्षमा भण्डारी

बुधबारे जेसीजको पहिलो पूर्व अध्यक्ष क्लब गठन भएको छ । पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेलको सभापतित्वमा भएको एक कार्यक्रममा बिच क्लब गठन भएको हो । अधिबेसनले वर्ष २०१८का अध्यक्ष प्रेम प्रकाश भण्डारीको अध्यक्षतामा बुधबारे जेसीजका पूर्व अध्यक्ष सबै सदस्य रहने…