Day January 12, 2024

आर्थिक पारदर्शिता तथा मितव्ययिताका लागि बुधबारे जेसीजले आर्थिक नियामावली निर्माण गर्ने

बुधबारे जेसीज वर्ष २०२४ का पदाधिकारीको पहिलो बोर्ड बैठक वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भयो । बैठकले बुधबारे जेसीजले वर्ष २०२४ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न निणयहरु समेत गरेको छ । वर्ष २०२४ मा…