Health Camp for Children
Date: March 2, 2024
Time: 09:30
Location: Chalimaya Ghimire Memorial Budhabare Jaycees Secretariat
Program Coordinator: JC Kushal Adhikari
Description:
बुधबारे जेसीज तथा होक्से क्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर प्रा लि को आयोजना तथा बिर्तामोड चिल्ड्रेन हस्पिटल को प्राविधिक सहयोग मा हुनगहिरहेको एक दिने बच्चा सम्बन्धि निशुल्क OPD,medicine and lab test कार्यक्रम मा वुधबारे जेसीज का सम्पुर्ण बोर्ड का पदाधिकारि ज्यु हरु ,मानार्थ सदस्य ज्यु , आदरणीय पुर्व अध्यक्ष ज्यु हरु लगायत सम्पुर्ण जेसी मनहरुमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछु! बिर्तामोड मा लामो समयदेखि अनुभवी paediatric Dr Rupak Acharya ( MBBS MD ) को सेवा रहने उक्त दिन आफ्नो-आफ्नो स्थान मा हुने बिरामी का अभिभावक हरू लाई जानकारी समेत गराईदिनु हुन हार्दिक अनुरोध गर्दछु!